काठमाडौं २१ माघ । खवरकुञ्ज डटकमका अध्यक्ष समेत रहेका धनगढीका पत्रकार सीताराम ओझालाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निणर्य भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको निणर्य अनुसार ओझालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पत्रकार ओझा एक दशक बढि समयदेखि खेलकुद पत्रकारितामा सक्रिए रहेका छन् ।
प्रकाशित मिति:
बुधबार, माघ २१, २०७७, १४:०७:००