धनगढी । लगातारको बर्षापछि कैलालीको खुटीया नदीमा आएको बाढी कनरी गाउँमा पसेको छ । खुटीया नदीको बाढी गाउँ पसेपछि कनरी गाउँका झण्डै एक लर्जन घरहरुमा क्षती पुगेको स्थानीयले बताएका छन् ।

खुटीयाको बाढी गाउँ पसेपछि गाउँ नै जलमग्न भएको छ । बिहीबार कैलालीको खुटिया नदीमा आएको बाढीले कनरी गाउँमा रहेको माछा पालनको पोखरीको ड्याममा समेत क्षती पुगेको बताइएको छ ।



प्रकाशित मिति:
बिहिबार, साउन ७, २०७८, १४:०७:००